सार्वभौम सीमा सञ्चालन

अस्ट्रेलियाली सीमा सुरक्षित राख्न, हाम्रो क्षेत्रमा मानव तस्करी विरुद्ध लड्न र समुन्द्रमा आफ्नो ज्यान जोखिममा राख्न बाट मानिसहरुलाई रोक्न अस्ट्रेलिया सरकार प्रतिबद्ध रहेको छ।

यो प्रतिबद्धता पूरा गर्न सन् २०१३ सालमा सैन्य नेतृत्वमा सुरु भएको सीमा सुरक्षा अपरेशन हो अपरेशन सोभरेन बोर्डर्स।

अरु धेरै खोज्नुहोस्